ड्रोन क्यामेराले भिडियो खिच्ने म्याग्दीका धनमान थापा पक्राउ

मंसिर २ गते । ड्रोन क्यामेरा प्रयोग गरी भिडियो खिचेको आरोपमा म्याग्दीका धनबहादुर थापा पक्राउ परेका छन् । उनलाई खोटाङको प्रहरीले पक्राउ गरेको हो । ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको अवस्थामा ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान थापा पक्राउ परेका हुन । म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल टेलीभिजन नेटवर्कमा कार्यरत … Continue reading ड्रोन क्यामेराले भिडियो खिच्ने म्याग्दीका धनमान थापा पक्राउ